spot_img

संसदीय ममिला पत्रकार समाजमा बगाले

spot_img

काठमाडाैँ,संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सञ्जीव बगाले निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न निर्वाचनले बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।समाजको उपसभापतिमा डिपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिरे निर्वाचित भए ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमिति सदस्यमा किरण दहाल, रोशन सापकोटा, सविता शर्मा, अंगराज न्यौपाने, शम्भुु दंगाल, आकाश घिमिरे, केशवबहादुर भुल र अमरदीप श्रेष्ठ दुईवर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचनमा एक सय ३६ मध्ये एक सय ३४ जनाले मतदान गरेका थिए ।अाजकाे नयाँ पत्रिकामा खबर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img