spot_img

काँडातालीबाट वैदेशिक राेजगारमा गएका युवाहरूले गरे कुल देवीदेवतालाइ पुजाका सामग्री सहयाेग

spot_img

डाेल्पा, डाेल्पाकाे  ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काँडातालीमा वैदेशिक राेजगारमा भएका युवाहरूले गाउँका कुल देवीदेवतालाइ पुजाका सामग्री वितरण गरेका छन् ।

काँडातालीबाट वैदेशिक राेजगारमा गएका १४ जना युवाहरूले ८४ हजार रूपैँया संङ्कलन गरेर कुल देवीदेवताहरूलाइ पुजाका सामग्री वितरण गरेका हुन् । काडातालीका १८ वटा कुल देवीदेवताहरुलाई कराइ २ पीस,घण्टी १४ पीस,मादल ३ पीस,कचौरा २४ पीस वितरण गरिएकाे स्थानिय युवा असिम राेकायाले इमान्दार खवरलाइ जानकारी दिए । राेकायाका अनुसार सहयाेग गर्ने आफन्त जनलाई सम्मान पनि गरिएकाे थियाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img