spot_img

होली खेल्नेक्रममा पानी भनेर एसिड छ्याप्दा तीनजना घाइते

spot_img

काठमाडौं, शंखरापुर नगरपालिका १ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना बालक घाइते भएका छन्। आइतबार दिउँसो होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना बालक घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घाइते हुनेमा १६ वर्षीय बालिकासहित ९र ११ वर्षीय बालक छन्। उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। उनीहरूले होली खेल्ने क्रममा पानी भनेर एसिड फ्याकेका थिए।

प्रहरीका अनुसार डेरीमा दूधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा राखेको थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी भन्दै ग्यालिनमा भएको एसिड छापेको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img