spot_img

केपी ओलीको प्रश्न ः देशलाई कहाँनेर संकट प¥यो ?

spot_img

काठमाडाैँ,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको तर, देशलाई संकट नपरेको दाबी गरेका छन् ।मंगलबार एक उनले किसान, मजदुर, कर्मचारी, विद्यार्थी कसलाई संकट परेको छ ?भनेर प्रश्न गरे । उनले निर्वाचनले संघीय गणतन्त्र खतरामा पर्ने भए अबको २० महिनामा संघीय गणतन्त्र खतारामा पर्ने व्यङ्ग्य गरे ।

अर्काे एक प्रसंगमा उनले फागुन ११ मा अदालतले गरेको फैसलामा अविरजात्रा गर्नेहरुले फागुन २३ को फैसलालाई अस्वभाविक मान्नु कतिको जायज हो ? भनेर प्रश्न गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img