spot_img

प्रतिनिधिसभा बैठक ः शून्य र विशेष समय सञ्चालन हुने

spot_img

काठमाडौं, प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।संसद् सचिवालयका अनुसार आजको बैठकमा शून्य र विशेष समय पनि चल्नेछ । सो समयमा संसद्भित्र रहेका विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् ।त्यस्तै, आजको कार्यसूचीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ ।

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन)विधेयकसम्बन्धी विकास तथा प्रविधि समितिको प्रतिवेदन पनि पेस हुनेछ ।पूर्वसांसद नवीन्द्रराज जोशी र संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img