spot_img

प्रचण्डको पुनरवलोकन सम्बन्धी मुद्दा प्रधानन्यायाधीशसमेतको पूर्ण इजलासमा

spot_img

काठमाडौं, फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाविरूद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले दिएको पुनरवलोकन मुद्दामा आज सुनुवाइ हुने भएको छ।नेपाल कम्युनिस्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पु¥याइदिने अदालतको फैसलाविरुद्ध मंगलबार प्रचण्डले पुनरावलोकन निवेदन दिएका थिए।

उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसमेत सलग्न रहेको पूर्ण इजलासमा राखेर सुनुवाइ गर्न लागेका छन्।सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरवलोकन मुद्दामा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै छ।इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img