spot_img

काठमाडाैँमा डाेल्पा जिल्ला स्तरीय फुटसलकाे राैँनक,पहिलाे दिन यस्ताे देखियाे । ( फाेटाेफिचर सहित )

spot_img

काठमाडाैँ,बाला त्रिपुरासुन्दरी कला संस्कृती समाज डाेल्पाले काठमाडाैँमा जिल्ला स्तरीय फुटसल प्रतियाेगिता आयाेजना गरेकाे हाे । नयाँ वर्ष २०७८ सालकाे शुभकामना आदा प्रदान तथा जिल्ला स्तरीय फुटसल प्रतियाेगिता २८ गते देखि काठमाडाैँमा शुरू भएकाे छ ।

प्रतियाेगितामा १५ पुरूष टीमकाे सहभागिता र ३ महिला टाेलिकाे सहभागिताका रहेकाे छ । प्रतियाेगिता बैशाख १ गतेसम्म चल्ने कला संस्कृती समाजका अध्यक्ष देविसर बुढाले जानकारी दिए ।

प्रतियाेगिता हेर्न डाेल्पाबासीकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img