spot_img

‘लभ परिराख्या बेला अदालतले जर्बजस्ती डिभोर्स दिँदा घर फर्कनुप¥यो’

spot_img

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन् ।दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन् ।

‘अदालतले पति पत्नीलाई डिभोर्स गरेझै हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो । त्यसैले मैले सेटिङ भयो भनेको हुँ’, दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो ।’माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिन्न्थ्यो ।लभ परेकालाई अदालतले जबर्जस्ती डिभोर्स गरिदिन पाइन्छ ? यसरी डिभोर्स गरिदिनु त प्राकृतिक रुपले पनि अन्याय भयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img