रूपक कुलाल,काठमाडाैँ
सीता एयरले नयाँ वर्षदेखि डाेल्पामा नियमित उडान गर्ने भएकाे छ । हाेटल त्रिपुरा डाेल्पाकाे सहकार्यमा सीता एयरले बैशाख २ गतेदेखि डाेल्पामा नियमित उडान गर्ने भएकाे हाेटल त्रिपुराका सञ्चालक बालकृष्ण डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार डाेल्पाली नागरीकले हवाइ क्षेत्रमा भाेग्दै आएकाे समस्या र गुनासाेलाइ मध्यनजर गरेर लामाे समय राेकिएकाे सीता एयरलाइ फेरी शुरूवात गर्न थालिएकाे हाे । साैलियत दरमा अव डाेल्पामा नियमीत उडान हुँने उहाँकाे भनाइ छ भने थारै भएपनि डाेल्पाली जनतालाइ राहत हुने जनताकाे अपेक्षा छ ।

















