spot_img

विद्यालय बन्द गर्ने कि खुल्लै राख्ने ? मन्त्रालय र सरोकारवालाबीच छलफल हुँदै

spot_img

काठमाडौं,  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ ।बालबालिकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएको भन्दै मन्त्रालय सरोकारवालाहरु संगको छलफलमा जुटेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यालय सञ्चालनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेर आवश्यक निणर्य लिने जानकारी दिए ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सङ्क्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img