spot_img

एमाले युवा संघमा जिम्मेवारी बाँडफाँड : गाेरखा इन्चार्जमा रेखा लोप्चन

spot_img

गाेरखा- नेकपा एमाले माधव नेपाल समूह निकट युवा संघको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार बकसेको बठैकले युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेकाे हाे। गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सह-इन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे चयन भएका छन् भने नेपालभरीका ७७ जिल्लामध्ये गाेरखामा भने रेखा लाेप्चनले इन्चार्जकाे जिम्मेवारी पाएकि छिन् । सामजिक क्षेत्रमासमेत सक्रिय रहेकि रेखासंगै सह-इन्चार्जमा विश्व बानिँयाले जिम्मेवारी पाएका छन् ।

समाज सेवामा समेत सक्रिय लोप्चन पछिल्लो समय राजनीतिमै बढी सक्रिय रहँदै आएकी छिन । तत्कालिन नेकपामा धुब्रीकरण आउँदा रेखा प्रचण्ड- नेपाल समूहमा रहेर सक्रिय थिइन ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img