काठमाडाैँ,प्रधानमन्त्रीसमेत रहेकाअध्यक्ष केपी ओलीले कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन कार्यकर्तालाई निर्देशनदिएकाछन्प्धानमन्त्रीनिवासबालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले कोभिड– १९ विरुद्धको लडाइँमा सक्रियरहन निर्देशन दिएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
उनका अनुसार सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा रहेको छैन । तर, स्थिति हेरेर स्थानीय तहबाट लकडाउन हुन सक्नेछ । ओलीले कोभिड– १९ विरुद्ध सरकारले प्रभावकारी काम गरिरहेको पनि बताएका छन् ।