spot_img

डाेल्पा घुसकाण्डबारे बाेल्याे अख्तियार,निकाल्याे यस्ताे विज्ञप्ति ( विज्ञप्ति सहित )

spot_img

डाेल्पा,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएकाे विशेष टाेलिले डाेल्पाबाट एक जना कर्मचारीलाइ घुस सहित पक्राउ गरेकाे छ ।अख्तियार स्राेतका अनुसार डाेल्पाबाट घुस मागेकाे भन्ने सेवाग्राहीले दिएकाे विशेष सुचनाका आधारमा अख्तियार कार्यालय सुर्खेतका डीएसपी  सराेज पाैँडेल र सइ प्रेम सुवेदीकाे टाेलि डाेल्पा पुगेकाे थियाे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाइ जाेन ,डाेल्पाका कार्यालय प्रमुख हस्मुलाह खाँलाइ २५ हजार घुस सहित नियन्त्रणमा लिएकाे अख्तियारद्वारा जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । ४० वर्षीया खाँलाइ थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।

विज्ञप्ति

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img