spot_img

प्रधान सेनापति थापाले गरे पूर्वका गुल्मको निरीक्षण

spot_img

काठमाडौं,  नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मोरङको भैरव गण र काली शक्ति तथा तेह्रथुमको देवीवक्स गुल्मको निरीक्षण गरेका छन् । सेनापति थापाले बिहीबार दुवै जिल्लाका गुल्मको स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा त्यहाँको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य पक्षको जानकारी लिएका छन् । निरीक्षणका क्रममा सकल दर्जालाई सम्बोधन समेत गरेका छन् । साथै सेनापति थापाले बैशाद १७ गते उदयपुरमा रहेका नेपाली सेनाका पशुपति प्रसाद गण, नयाँ श्रीनाथ र रणशार्दुल गणको निरीक्षण भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img