spot_img

ए वर्गका निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने सरकारको निर्णय

spot_img

काठमाडौं,  सरकारले यसअघि निजी प्रयोगशालाहरूमाथि पिसिआर परीक्षण गर्न रोक लगाएकोमा अब खुकुलो नीति अवलम्बन गरेको छ । अबदेखि ए वर्गका प्रयोगशालाहरूले पनि पिसिआर जाँच गर्न पाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पिसिआर र ए वर्गका प्रयोगशालाहरूले पिसिआर परीक्षण गराउने व्यवस्था मिलाइने भनेको छ ।

यसअघि सरकारी अस्पताल र केही निश्चित निजी अस्पताललाई मात्र पिसिआर परीक्षणको अनुमति दिइएको थियो । सरकारको यस्तो नीतिप्रति निजी प्रयोगशालाहरूले आपत्ति जनाउँदै आएका थिए ।स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ती प्रयोगशालाहरूले पिसिआर जाँचका लागि सातै दिन नमूना लिने व्यवस्था मिलाउनुपर्ने छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img