spot_img

मेयरले आफू चढ्दै आएको गाडीलाई बनाए एम्बुलेन्स

spot_img

धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर)ले कोरोना संक्रमितहरुको सुविधाका लागि गर्न आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।शनिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहँदा संक्रमितलाई एम्बुलेन्स पाउन समस्या भइरहेकाले आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए ।उनले एम्बुलेन्सको आवश्यक परेमा आफ्नो मोबाइल वा गाडी चालकको मोबाइलमा फोन गर्न नगरवासीसँग आग्रह समेत गरेका छन् ।शहिदनगर नगरपालिकामा यसबाहेक २ वटा एम्बुलेन्स रहेको पनि नगर प्रमुख बरबरियाले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img