spot_img

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

spot_img

 रौतहट,  रौतहटमा कोरोना भाइरसको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उपचारको क्रममा रहेका थप दुई जनाको शनिबार मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या १४ पुगेको हो ।नारायणी अस्पताल वीरगञ्जमा गौर नगरपालिका–९ का ५५ वर्षीय पुरुष र गौर अस्पतालमा राजपुर नगरपालिका– का ६० वर्षिय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वैशाख १३ देखि २५ गतेसम्म रौतहटका १४ जना संक्रमितले ज्यान गुमाएको प्रशासनले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा रौतहटमा ४८ जना संक्रमित थपिएका छन । गौर अस्पतालको पीसीआर ल्याबमा सय जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १२ जना गौर नगरपालिकाका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img