spot_img

काभ्रेमा प्रहरीले संकलन ग¥यो ७० वटा अक्सिजन सिलिन्डर

spot_img

प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले  बताए ।संकलित खाली सिलिन्डर बनेपामा रहेको अक्सिजन प्लान्टमा रिलिफ गरेर प्रहरीले आफ्नै सुरक्षामा राख्ने भएको छ ।

संक्रमितको उपचारका लागी आवश्यक अस्पतालको माग अनुसार प्रहरीले अक्सिजन उपलब्ध गराउने डिएसपी खतिवडाले बताए ।बनेपामा रहेको अक्सिजन प्लान्टमा पनि प्रहरीले २४ सै घण्टा सुरक्षा दिइरहेको छ । उद्योग, वर्कशप र वेल्डिङ पसलबाट देशभर प्रहरीले शोधभर्ना दिने शर्तमा अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img