spot_img

रुकुम हत्याकाण्ड : “सिङ्गो राज्य सहित हामी तपाईंहरुको साथमा छौ न्याय पाउनु हुन्छ”- शक्ति बस्नेत

spot_img

काठमाडाैँ,रुकुम हत्याकाण्डको विषयलाई लिएर जाजरकाेटका प्रतिनिधिसभा सांसद एवम् वन मन्त्री शक्ति बस्नेतले फेसबुकमा स्टाटस लेख्दै , पीडितहरुलाई न्याय दिलाउने बिश्वास व्यक्त गर्नुभएकाे छ । उनले भनेका छन् अाधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनाैती दिने उक्त घटनाले हामी सबैलाई स्तब्ध बनाएकाे छ।

उनले भनेका छन् सन्तानहरुकाे मृत्युकाे पिडामा राेईरहेका परिवारहरुलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया-प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पाे हाे कि भन्ने अाशंकाले थप पिडाबाेध भईरहेकाे हामिले देखिरहेका छाैं। हामी विश्वास दिलाउछाैं सरकार सहित सिंगाे राज्य तपाईहरुकाे साथमा छ, हामी जनप्रतिनिधिहरु तपाईंहरुकाे साथमा छाैं। विभिन्न राजनैतिक एबं सामाजिक संघ संस्थाहरु समेत तपाईहरुकाे साथमा छन्। घटनाकाे जानकारीपाए लगत्तै खाेजि कार्य र अनुसन्धानलाई प्रभाबकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिध हरु समेत सरकारीसंयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिहरु संग समन्वय गर्दै अाईरहेका छाैं। जाहेरी दर्ता भएकाे छ, जाहेरीमा उल्लेखित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेकाे छ । सबैबाट खबरदारीपनि भशईरहेकाे छ। तसर्थ घट्नाकाे तथ्यपुर्ण छानविन हनेछ। दाेषिहरुलाई जरुर कारवाही हुनेछ र तपाईं पिडित परिवारजनहरुले न्याय पाउनु हुनेछ।

उनले लेखेका छन्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img