spot_img

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ। बैठक ११ बजे सिंहदरवारमा बस्न लागेको हो।संसद बैठक बस्नुअघि आन्तरिक छलफलका लागि बैठक बस्न लागेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए।

बैठकमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सिंहदरबार पुगिसकेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिने कार्यक्रम छ। आज दिउँसो १ बजे बस्ने संसद बैठकमा यसअघिनै माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताइसकेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img