spot_img

ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो ः रावल

spot_img

काठमाडौं,  नेकपा एमालेको माधव समुहका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समुहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ’ रावलले भने ।त्यस्तै रावलले अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्वीप नै अवैधानिक भएको भन्दै त्यस्तो ह्वीपको कुनै अर्थ नभएको पनि बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img