spot_img

सिंहदरबारमा प्रचण्ड

spot_img

काठमाडौं, नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने एक सांसदले बताए ।
बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिंहदरबारमा पुगिसकेका छन् भने शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img