spot_img

प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्यष्टि

spot_img

काठमाडाैँ, नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सितापाईलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान अन्त्यष्टि गरिएको हो ।

अन्त्यष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थिती थियो ।यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img