spot_img

अक्सिजनको आपूर्ति सहज बनाउन जनार्दन शर्माको माग

spot_img

काठमाडौँ, माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न र जनताको जीवन रक्षा गर्न सरकारलाई सुझाव दिएका छन् ।प्रभाकरले काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएपनि उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ ? क्षमता वृद्धि गर्न नसकेपनि उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराइयोस्’,।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन ४ वटा जहाजहरू समेत प्रयोग गरि सम्भव भएका विदेशी नियोग समेतको सहायता लिइ अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस् ।’उनले आफू पनि जनताको जीवन रक्षा गर्न आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img