spot_img

देउवा भेट्न बुढानीलकण्ठ पुगे ठाकुर र महतो

spot_img

काठमाडाैँ,  कांग्रेस सभापति शेरबहादुर देउवाललाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका छन् ।

देउवाले आज बहुमतको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्नेछन् । महन्त र ठाकुरसहितका नेताले २७ गते भएको विश्वासको मत लिने प्रक्रियामा तटस्थता जनाएका थिए । तर, आज उनीहरू देउवासँग छलफल गर्न जानुलाई महत्वका साथ हेरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img