spot_img

काेराेना विरूद्द लड्न कर्णाली प्रदेश सरकारले डाेल्पा लगाएतका सबै जिल्लाइ ग¥याे यति ठुलाे राहतकाे घाेषणा ।

spot_img

डाेल्पा,कर्णाली प्रदेश सरकारले काेराेनाविरूद्द लड्न हरेक जिल्लालाइ १ कराेड रकम उपलब्ध गराएकाे छ । कर्णाली प्रदेशका  हरेक जिल्लालाइ १ कराेड वजेट विनियाेजन गरेर जिल्ला अस्पतालहरूलाइ उपलब्ध गराउँने निर्णय भएकाे कर्णाली प्रदेशका उद्याेग,पर्यटन,वन तथा वातावण मन्त्री नन्दसिँह बुढाले इमान्दार खवरलाइ जानकारी दिनुभयाे ।

पर्यटन मन्त्री बुढाका अनुसार जिल्ला अस्पतालहरूले साेहि वजेटबाट १ सय ४० भन्दा बढि अक्सिजन सिलिन्डर,अक्सिजन कन्सन्ट्रेटर, किड खरिद,मास्क,पीपीइ सेट स्यानिजाइजर खरिद,गर्नुपर्ने छ । त्यसका साथै काेभिड प्रभावितलाइ प्रत्यकदिन ६ सयका दरले खाना तथा नास्ता लगाएतकाे  व्यवस्थाका लागि बजेटकाे कर्णाली प्रदेश सरकारले  बजेट व्यवस्था गरेकाे छ । साथै मृतकका आफन्तलाइ प्रतिव्यक्ति रू १ लाख राहत दिने प्रदेश सरकारकाे घाेषणा छ । यस्तै प्रदेश सरकारले  प्रदेशभरि २ हजार अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर ६ सय  थान छन् खरिद गरी तत्काल प्रदेशका सबै जिल्लाहरूमा उपलब्ध गराइने छ। तत्काल प्रदेशका सबै जिल्लाहरूमा पुर्याइने छ ।

 जिल्ला अस्पताल डाेल्पामा विद्युतकाे समस्या रहेकाेले भेन्टिलेसन,आइसियु लगाएतका अन्य स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएकाेले समस्या समाधानका लागि  ३० केवीकाे जेनेरेटर खरिदका लागि समेत प्रदेश सरकारले वजेट व्यवस्था गरेकाे मन्त्री बुढाले जानकारी दिनुभयाे । जिल्ला अस्पतालमा जनशक्ति अभाव देखिए थप जनशक्तिकाे लागि सम्वन्धित जिल्लामा जिल्ला स्वास्थ्यसेवा कार्यालयले करार मार्फत पदपुर्ति गर्ने अधिकार दिइएकाे छ । थप जनशक्तिकाे लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानबाट जनशक्ति व्यवस्था समेत मिलाइएकाे छ ।

काेविडका कारणले अति जटिल  समस्या देखा परे प्रदेश सरकारले थप उचारका लागि हेलिकप्टेर मार्फत उपचार गर्ने प्रदेश सरकारले व्यवस्था मिलाएकाे छ । साथै डाेल्पावासी आमावुवा,दिदिवहिनी तथा दाजुभाइहरूलाइ हताेसाहित नहुन र सुरक्षीत रहि मनाेवल उच्च बनाउँइ काेविडकाे महामारीलाइ सामना गर्न मन्त्री बुढाकाे अपिल छ । डाेल्पाली नागरीक राेग र भाेकबाट मर्न नपर्ने र  आवश्यक जनशक्ति तथा साधन स्राेतकाे अभाव हुन नदिने मन्त्री बुढाकाे प्रतिवद्दता छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img