spot_img

सेती अस्पतालमा परीक्षण स् ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

spot_img

कैलाली, कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ नमुनाको परीक्षण गर्दा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

परीक्षणमा ४ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म निको हुने बिरामीको संख्या ८ सय १५ रहेको छ भने उपचाररत बिरामीको संख्या १ सय ३ रहेको उनले बताए ।

त्यस्तै अहिलेसम्म मृत्यु हुनेको १४५ पुगेको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन । हालसम्म ९४ हजार ५ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा १६ हजार २ सय २१ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ । त्यस्तै ७८ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img