spot_img

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो

spot_img

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत १५ जेठमा प्रस्तुत गरेको बजेटमा यसको घोषणा भएको हो । अर्थमन्त्री पौडेलले विषम परिस्थिती भएकाले यसबेला मासिक तलबमा न्यूनतम बृद्धी गरिएको बताए । उनले स्थिती सहज भएपछि बिस्तारै राष्ट्र सेवक कर्मचारीहरुलाई दक्षिण एशियाका देशहरु सरहको सेवा सुविधा दिने घोषणा समेत गरे ।उनले बजेटमा राष्ट्र सेवक कर्मचारीहरुको तलबमा दिँदै आएको महँगी भत्ता निरन्तर रहेको घोषणा समेत गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img