जिल्ला अस्पताल डाेल्पा र पत्रकार महासघंलाइ स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ । पूर्व राज्यमन्त्री धनबहादुर बुढा,मनघरी फाउण्डेशनका सल्लाहकार बिर अस्पतालका उप निर्देशक डाक्टर रबिन खड्का,पर्यटन ब्यवासायी जितेन्द्र झाँक्री,राष्ट्रिय आबिष्कार केन्द्र र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाकाे सहयाेगमा पत्रकार र जिल्ला अस्पतालाइ स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताललाइ २२ थान पीपीई,१२ थान फेसल सीट,५ थान केएन ९५ मास्क र नेपाल पत्रकार महासघंलाइ १४ थान प्रेस ज्याकेट,१५ थान सेनिटाईजर र १५ थान केएन ९५ मास्क हस्तान्तरण गिरएकाे हाे ।


















