spot_img

सेती प्रादेशिक अस्पतालमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

spot_img

कैलालीको, सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४ सय ६७ नमुनाको परीक्षण गर्दा ५६ जना कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले  जानकारी दिए ।

हालसम्म सो अस्पतालमा दोस्रो लहरको कोरोना संक्रमणबाट निको बिरामी संख्या ९ सय १६ छन् भने उपचाररत बिरामी ५२ रहेको उनले बताए । यसैगरी पछिल्लो २४ घण्टामा नयाँ बिरामी भर्ना १० जना रहेको अस्पतालले जनाएको छ ।यस्तै हालसम्म अस्पतालमा १ सय ६९ जनाको मृत्यु ​ भएको छ ।

अस्पतालका अनुसार हाल सम्म १ लाख १ हजार ९ सय ५५ जनामा पिसिआर परिक्षण गर्दा १८ हजार १५ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ भने ८३ हजार ९ सय ४० जना नेगेटिभ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img