spot_img

चुरे दोहनले वातावरणीय चक्र खलबल्याउँछ, निर्णय फिर्ता लेऊ ः देउवा

spot_img

काठमाडाैँ, कांग्रेस सभापति शेरबहादुर देउवाले वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत देउवाले वातावरण बचाउन हरेक व्यक्तिले पहल गर्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले सरकारले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँन लागेको आरोप लगाएका छन् ।‘पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ । हाम्रो वातावरण बचाउँन हरेकले पहल गरौँ,’ देउवाले भनेका छन्, ‘तर सरकार हाम्रो चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँदै छ। यस्ता निर्णय फिर्ता लेऊ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img