spot_img

देउवानिवासमा प्रचण्ड र माधव नेपाल

spot_img

काठमाडाै, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । छलफलका लागि प्रचण्ड र नेपाल देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् ।स्थायी कमिटीका नेताहरूसँगको भर्चुअल छलफलपछि नेपाल सोमबार साँझ बुढानीलकण्ठ पुगेका छन् । नेपाल सोमबार साँझ देउवानिवास पुगेका हुन् ।

सोमबार दिउँसो देउवासँग छलफल गरेका प्रचण्ड साँझ पुनः बुढानीलकण्ठ पुगेका छन् । देउवा, प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।प्रदेश सरकारमा विपक्षी गठबन्धनको रणनीति तय गर्न देउवा, प्रचण्ड र नेपाल छलफलमा जुटेको एक नेताले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img