काठमाडौंकोमा आधा किलो सुन, साढे १४ नक्कली सुन र २ पेस्तोल छाडेर भागेका ३ जना पक्राउ परेकाे अपराध महाशाखा स्राेतले जनाएकाे छ । स्राेतका अनुसार उनिहरूला पूर्वी नवलरपासीबाट पक्राउ गरि काठमाडाैँ ल्याइएकाे छ । गत मंगलबार प्रहरीले काठमाडाैँकाे कमलादीस्थित नविल बैंक मोडबाट काठमाडौँ प्रहरीले बरामद गरेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोल बरामद गरेकाे थियाे । तर गाडिमा सवार ३ जना भाग्न सफल भएका थिए । उनीहरु पूर्व नवलपरासीबाट भारततर्फ भाग्ने योजनामा रहेकाे प्रहरी स्राेतकाे दावी छ।