spot_img

विश्वकै अग्लाे मानव बस्ती छार्का पुग्याे सलह किरा ,बाली सखाप पार्दै किसान चिन्तित

spot_img

केहि  दिन अघिमात्रै नेपाल भित्रिएको सलह किरा मुलुकभर पुगेर तरकारी बाली खान थालेका छन् । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । सलह हाल विश्वकै अग्लाे मानव बस्ती छार्का पुगेकाे छ । छार्का ताङसाेङ गाउँपालिका अन्तरगतका छार्का,दुकाेट,र टीमेर गाउँमा सलह देखिएकाे गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले जानकारी दिए ।

अध्यक्ष गुरूङका अनुसार सलहले गउँ,उवा र आलु लगाएतका बालि सखाप पार्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । डाेल्पाकाे पनि उपल्लाे डाेल्पामा पर्ने छार्का छाङसाेङ गाउँपालिका दुर्गम स्थानमा भएकाले विषादीकाे अभाव भएकाले किसानले विषादी छर्किन पाएका छैनन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img