spot_img

Tag:केपी ओली

झन् बढ्यो ओली–नेपालबीच कटुता

काठमाडाै, बमलुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद...

विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशबाट देश चलाउन खोजेकोमा आपत्ति

काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल कांग्रेसले विश्वासको मतमा प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार बसेको...

कार्यकर्तालाई ओलीको निर्देशन– कोभिड– १९ विरुद्धको लडाइँमा सक्रिय रहनू

काठमाडाैँ,प्रधानमन्त्रीसमेत रहेकाअध्यक्ष केपी ओलीले कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन कार्यकर्तालाई निर्देशनदिएकाछन्प्धानमन्त्रीनिवासबालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले कोभिड– १९ विरुद्धको लडाइँमा सक्रियरहन निर्देशन...

ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा ः माधव नेपाल

काठमाडाैँ,एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् । शुक्रबार बिहान जनकपुरमा एमाले...

ओलीको दाबी– केही गलत प्रवृत्ति र पात्रका कारण एमाले–माओवादी एकता असफल

काठमाडाैँ,प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले केही गलत प्रवृत्ति र पात्रका कारण एमाले–माओवादी केन्द्रको एकता असफल भएको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा...

संसद्माथि आक्रमण र घेराबन्दी भएको सभामुखको आरोप

काठमाडाैँ,प्रधानमन्त्री केपी ओलीले संघीय संसद् र आफूप्रति शृंखलाबद्ध आक्रमण गरेकोमा सभामुख अग्नि सापकोटाले गम्भीर असन्तुष्टि जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघको कार्यक्रममा सभामुख सापकोटाले...

केपी ओली ध्वंसका बाहक, अराजकताको पर्याय हुन् ः माधव नेपाल

काठमाडाैँ,एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली ध्वंसको बाहक भएको आरोप लगाएका छन् । एमाले काभ्रेको विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै...

मिडियाप्रति केपी ओलीको आक्रोश ः राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा संवाददाता पुग्दैन

काठमाडाैँ,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति र प्रधानमन्त्री गएको कार्यक्रममा पत्रिकाका संवाददाता नपुगेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक सय...

Latest news

- Advertisement -spot_imgspot_img

Must read