spot_img

Tag:ठुलीभेरी नगरपालिका डाेल्पा

ठुलीभेरी नगरपालिकाकाे अव आफ्नै डाेजरःमेयर भन्छन् “हामीले पहिलाे प्रतिवद्दता पुरा गर्याैँ अव गाउँगाउँ सडक खन्ने देखि स्तराेन्नति काम धमाधम हुन्छ”

डाेल्पा, ठुलीभेरी नगरपालिका डाेल्पाकाे नवौं नगर सभा आर्थीक वर्ष  २०७९/०८० काे बजेट प्रस्तुत गर्दा डाेजर खरिदका लागि बजेट विनियाेजन गरेकाे थियाे। नव निर्वाचित जनप्रतिनिधिहरूकाे...

ठुलीभेरी नगरपालिका डाेल्पाकाे आफ्नै प्रशासकीय भवन निर्माण कार्य शुरूःमेयर बुढाद्वारा शिलान्यास (फाेटाेहरू सहित)

रूपक कुलाल, डाेल्पा डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले आफ्नाे प्रशासकीय भवन निर्माणकाे काम सुरू गरेकाे छ । शुक्रबार नगरपालिकाका मेयर स्वबर्ण बुढाले पुजापाठ सहित भवन निर्माण स्थलमा...

ठुलीभेरी नगरपालिका डाेल्पाकाे कुल ४१ करोड ९६ लाख ९३ हजारको बजेटमा एम्बुलेन्स र डाेजर खरिद गर्ने लगाएत यस्ता छन् लाेकप्रिय याेजनाहरू

डाेल्पा, ठुलीभेरी नगरपालिका डाेल्पाकाे नवौं नगर सभा आर्थीक वर्ष  २०७९/०८० काे बजेट प्रस्तुत गर्दै आइतबार भव्यरूपमा सम्पन्न भयाे । "शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि,...

ठुलीभेरीका मेयर श्वबर्ण बुढाकाे पहिलाे निर्णयः”एम्बुलेन्स खरिद गर्ने देखि स्वास्थ्य क्षेत्रमा २५% बजेट छुट्याउनेसम्मका याेजना”(निर्णय सहित)

डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा र उपमेयर छिरिङ टाेल्मा महतले पदभार ग्रहण गर्नुभएकाे छ । साेमबार नगरपालिकाकाे कार्यालय जुफालमा दुवैले पदभार ग्रहण...

Latest news

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा https://youtu.be/rCfWSlWnTe8?t=1 https://youtu.be/rCfWSlWnTe8?t=1
- Advertisement -spot_imgspot_img

प्रकाशकीयःइमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरि साताैँ वर्षमा प्रवेश,“आवाज विहिनहरूको आवाज र जनसवालका मुद्दाहरू अझ शसक्त उठाउने”

काठमाडौं,इमान्दार खवर गाैरवमय छैटाैं वर्ष पुरा गरेर साताैँ वर्षमा प्रवेश गरेको छ । “इमान्दारीता हाम्रो प्रतिवद्दता” भन्ने मुला नाराका...

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे

हतियार सहित भारतिय एसएसबी फेरी नेपाली भुुमि सुुस्तामाःस्थानीयले विरोध गर्दै लखेटे देखिएनन् नेपाली सुरक्षाकर्मी,बालेन सरकार पनि निरीह्य बन्दै।   https://youtu.be/ANwKRr7La7U?t=28

Must read

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको...