spot_img

Tag:नारायणकाजी श्रेष्ठ

प्रधानन्यायाधीशले निकास नदिए सरकार र संसदले आवश्यक निर्णय गर्नुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाटै निकास आउनुपर्ने बताएका छन्।प्रधानन्यायाधीशले सरकारमा भाग खोजेकोलगायत विषय उठेपछि राणाको राजीनामा माग भइरहेको छ।...

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रलाई रक्षा ग¥यो ः नारायणकाजी

काठमाडाैँ, नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको परमादेशले संविधान र लोकतन्त्रको रक्षा...

प्रतिगमनको छिटा सदनमा देखिन थाल्यो ः श्रेष्ठ

 काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको टिप्पणी गरेका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले...

निर्वाचन आयोग सरकारको कठपुतली भयो ः नारायणकाजी श्रेष्ठ

 काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले जनता समाजवादी पार्टी (जसपा)...

नारायणकाजीको आक्रोश ः जनता ‘मारेर’ कसरी बस्‍न सकेको सरकार ?

 काठमाडौं , माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको भन्‍दै सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।नेता...

ओली सरकारले विश्वासको मत लिन सक्दैन, बहुमतको नयाँ सरकार बन्छ-नारायणकाजी श्रेष्ठ

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएकाले मंगलबारदेखि जिम्मेवारमुक्त हुुने बताएका छन् । आइतबार गृहजिल्लामा...

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार प्रचण्डलाई

काठमाडाैँ,नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।पार्टी कार्यालय कोटेश्वरमा बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई...

Latest news

चुनावमा उम्मेदवार छनोट नेताको तजबिजमा होइन, योग्यतामा आधारित हुनुपर्छःखरेल

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आउने निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र योग्यतामा आधारित बनाउनुपर्ने...
- Advertisement -spot_imgspot_img

परराष्ट्रमन्त्री र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङबीच भेटवार्ता भएको छ।परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई...

नेपालबाट बाह्र दिन ढिलोगरी बाहिरियो यस वर्षको मनसुन

काठमाडौँ,  यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट आज बहिर्गमन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन बहिर्गमन बुलेटिन–२ जारी...

Must read

चुनावमा उम्मेदवार छनोट नेताको तजबिजमा होइन, योग्यतामा आधारित हुनुपर्छःखरेल

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले...

परराष्ट्रमन्त्री र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण कोरियाका...