spot_img

Most recent articles by:

imandarme

- Advertisement -spot_imgspot_img

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडाैँ,  सुनको भाउ आज घटेको छ । हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको हो । एकै दिन...

प्रतिनिधि सभा बैठक सुरू,प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । आजको बैठकमा...

काठमाडाैँ र पेरिसबाट खटिएको टोलीबाट पोर्चुगलमा राहदानी शिविर

लिस्बन, सरकारले पोर्चुगलमा सञ्चालन गरेको घुम्ती राहदानी शिविर सम्पन्न भएको छ । गएको अगस्ट २ तारिख अर्थात् साउन १८ गतेदेखि हिजोसम्म राजधानी लिस्बनमा भएको...

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरा

गुल्मी, रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र...

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदै

धनगढी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।अहिले...

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडाैँ,सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा...

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपसी...

Must read

- Advertisement -spot_imgspot_img