spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

साहसी आमा, जसले ३ वर्षीय छोरालाई चितुवाको मुखबाट खोसिन्

तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका– १ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ...

महाभियोग प्रस्ताव ‘फास्ट ट्र्याक’ मा

काठमाडौँ,  प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगलाई नयाँ निर्वाचनका लागि मनोनयन गर्नुपहिला नै टुंगोमा पु¥याउने गरी तयारी थालेको छ । त्यसका लागि कार्यविधि...

निहारिका राजपुतको मागअनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडाैँ, उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र...

राष्ट्रपतिको मानमर्दन गरिएको भन्दै देउवासँग पिरोलिए ओली

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्।प्रधानमन्त्री शेरबहादुर...

उपचार गर्न टिचिङ अस्पताल लगेका कैदी भागेपछि प्रहरीले बनायो छानबिन समिति

काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।रामेछाप पिल्पुङग गाउँपालिका...

नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आप्mना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका...

सासु कुटेको आरोपमा २ बुहारी पक्राउ

 अछाम, अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया...

काठमाडौंको फोहोर ४ दिनभित्र उठ्ने

काठमाडौं, यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै...

Must read

- Advertisement -spot_imgspot_img