spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भरतपुर महानगरपालिकामा रेनुको अग्रता बढ्यो, विजय निकै पछाडि

चितवन, भरतपुरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार रेनुले ३२२२ मतको अग्रता बनाएकी हुन्।५६ हजार...

झापाको विर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार पवित्रा महतारा निर्वाचित

 झापा,  झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित...

नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 सिरहा, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रामप्रमोद यादव र उपाध्यक्षमा गुलाबदेवी चौधरी निर्वाचित भएका...

काठमाडाैँ महानगरपालिकामा : ७३ हजार ९ सय ९ मत गन्दा साहलाई १३ हजार ४ सय ८० मतको अग्रता

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४ सय ८० मतको अग्रता बनाउनु भएको छ ।पछिल्लो मत परिणाम अनुसार उहाँले २७ हजार...

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साह चक्किँदै, २८ हजार मत नजिक

काठमाडौँ, काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झण्डै २८ हजार मत ल्याएछन्। साहले सुरुदेखि नै निरन्तर अग्रता कायम राखेका छन्। शुक्रबार बिहानसम्ममा बालेन्द्रले २७...

सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढ्यो

 काठमाडौं, सुनको मूल्य तोलामा एक हजार रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै...

कार्यकाल सुरू गर्न नपाउँदै बिते सप्तरीका नवनिर्वाचित वडा सदस्य

राजविराज, सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको...

काठमाडाैँ महानगरमा साह १२ हजार ३ सय ८६ मतले अगाडि

काठमाडाैँ, काठमाडाैँ महानगरको ताजा मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।उहाँ एमालेका केशव स्थापितभन्दा १२...

Must read

- Advertisement -spot_imgspot_img