spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

संखुवासभा बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो ( अपडेट )

काठमाडाैँ,संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४...

१४ हजार ७५३ को हस्ताक्षरसहित श्रम विभागमा दर्ता भयो एकीकृत सरकारी कर्मचारी संगठन

काठमाडाैँ,गठन भएको छोटै समयमा एकीकृत सरकारी कर्मचारी संगठन श्रम मन्त्रालय मातहतको विभागमा दर्ता भएको छ । महिना दिन अघिमात्र राष्ट्यि भेलामार्फत राष्ट्रिय अधिवेशन आयोजक...

एकाविहानै संखुवासभामा बस दुर्घटनाःकम्तिमा १० जनाको मृत्यु

काठमाडौं, संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज...

पेट्रोलियम पदार्थको बिक्री–वितरणमा कोटा तोक्न र सवारीसाधनमा जोर–बिजोर लागू गर्न निर्देशन

काठमाडाैँ संसद्कोउद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा कोटा तोक्न र सवारीसाधन सञ्चालनमा जोर–बिजोर लागू गर्न निर्देशन दिएको छ ।...

दीपेन्द्र आईसीसीको मनोनयनमा

काठमाडौं, नेपालको राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन्। आईसीसीको पुरुषतर्फको मनोनयनमा दीपेन्द्र परेका हुन्।मनाेनयनमा दीपेन्द्रसँगै युनाइटेड...

नेपाली भूभागमा भारतले आधिपत्य जमाउँदा सरकार किन मौन,भीम रावलको प्रश्न

काठमाडौं, नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले भारतले नेपाली भूमि मिच्दा सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन्।दार्चुला सदरमुकाम खलंगामा नदीले कटान गरेको नेपाली...

कांग्रेस पनि चुनावी तालमेलकै पक्षमा छ, अध्यक्ष प्रचण्ड

काठमाडौं, सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस पनि निर्वाचनमा तालमेलकै पक्षमा रहेको बताएका छन्।बुधबार गोदावरीमा आयोजित बागमती प्रदेशको परिषद्...

काठमाडाैँबाट २ युट्युबर पक्राउ

काठमाडौ‌ँ, गलत सूचना प्रवाह गर्ने २ जना युट्युबर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरोका प्रवक्ता नविन्द्र अर्यालका अनुसार उनीहरुले गम्भीर प्रकृतिको अपराध अनुसन्धानको...

Must read

- Advertisement -spot_imgspot_img