spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सङ्क्रमणकालीन न्याय निष्कर्षमा पु¥याइने

काठमाडौँ,सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पु¥याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।...

राष्ट्रपति रामचन्द्रको राजनीतिक जिवनः१७ पटक प्रधानमन्त्रीमा  हार,पहिलो प्रयासमै राष्ट्रपति

काठमाडौँ,गणतन्त्र नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसद्‍मा बिहीबार भएको निर्वाचनमा भारी मतसहित पौडेल विजयी भएका...

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

काठमाडौँ,आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई...

राष्ट्रपतिमा भारी मतका साथ रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं,राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्...

नयाँ राष्ट्रपति चयनःअहिलेसम्म ६०३ मत खस्यो, साँझ ७ बजेभित्रै परिणाम घोषणा हुने,अन्तिम समयमा रास्वपाकाे मत रामचन्द्रलाइ

काठमाडाैँ,नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। १२ः३५ सम्म ६ सय तीन मत खसेको छ। जसमा प्रदेशतर्फ तीन सय ३६ र संघतर्फ दुई सय...

ओडीआईमा नेपालको हालसम्मकै उच्च स्कोर, पीएनजीलाई दियो २९८ रनको विशाल लक्ष्य

काठमाडौं,एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन...

सुनको मूल्य आज ५ सय रुपैयाँले घट्यो

काठमाडाैँ, हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य अाज पनि पाँच सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको...

प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपतिमा मतदान

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा...

Must read

- Advertisement -spot_imgspot_img