spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

ओली पक्षसँगको संवादबारे नेपालको टिप्पणी– वार्तालाई टुंगोमा पु¥याउन अनौपचारिक छलफलको तरिका ठीकै हो

काठमाडाैँ, संस्थापनबाट कारबाही गरिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली पक्षसँग दोस्रो तहका नेताहरूको अनौपचारिक संवादबाट पनि वार्तालाई टुंगोमा पु¥याउन सकिने बताएका...

समयमै महाधिवेशन गर्न कांग्रेस संस्थापनइतर समूहको दबाब;;

काठमाडाैँ, कांग्रेसको संस्थापनइतर समूले भदौभित्रै पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशन...

नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ ः इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ

काठमाडौं,  नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।भर्चुअल...

विपन्न नागरिकलाई तुरुन्त राहत दिन प्रदेश १ सरकारलाई उच्च अदालतको आदेश

कोराना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिभर गरिब र विपन्नलाई तुरुन्त राहत वितरण गर्न अदालतले प्रदेश १ सरकारलाई अदालतले आदेश...

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा

दार्चुलाका, हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो...

पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास र अडान हो- गोकर्ण विष्ट

काठमाडौं, एमाले नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबैतहकाकमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर...

जुम्लाको रावतबाडा गाउँ नै सङ्क्रमणले प्रभावित

जुम्लाको, तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।गाउँपालिकास्तरीय...

मुड्केचुलाका विषयमा समाचार लेखेकाे भन्दै पत्रकारलाइ ज्यान लिने सम्म धम्कीः कार्यकारी जितबहादुर श्रेष्ठ,गाउँपालिका उपाध्यक्ष सविता राेकाया र झाेले पत्रकारसम्मले अपसब्द प्रयाेग गरे ।

डाेल्पा,मुड्केचुलाका विषयमा समाचार लेखेकाे भन्दै इमान्दार खवरका अध्यक्ष तथा पत्रकार रूपक कुलाल माथी ज्यानै लिनेसम्मकाे धम्धी अाएकाे छ । जनताले सामाजिक सुरक्षा भत्ता नपाएकाे...

Must read

- Advertisement -spot_imgspot_img