spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

थप ४,५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

 काठमाडौं, पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार...

प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा ग¥यो ः प्रचण्ड

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।मंगलबार विपत् व्यवस्थापन र जानकारीसम्बन्धी...

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वाेच्चकाे अन्तरिम आदेशः २१ मन्त्रीकाे मन्त्री पद नै चैट !

काठमाडौं, सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको...

प्रधानमन्त्रीको भ्याकेटमा सर्वोच्चले कर्णालीका चार सांसदलाई बोलायो

 काठमाडौं,  फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा सर्वोच्च अदालतले दुवै पक्षलाई...

थप २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २२९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर...

कोभिड– १९ त एक–डेढ वर्षमा पार होला, सामाजिक, सांस्कृतिक अधपतनको महामारी चल्यो भने कैयौँ पिँढीसम्म दुःख पाइनेछ ः प्रधानमन्त्री

काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र सांस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् । सातौँ अन्तर्राष्ट्रिय...

ओली भ्याकेटमा गएपछि खनाल–नेपाल पक्ष सशंकित

कर्णाली, प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष भ्याकेटमा गएसँगै एमालेमा बन्नै लागेको सहमति संकटमा...

क्रियाशील बाँडेरै सकिएको छैन, देउवालाई लाग्यो महाधिवेशन

काठमाडाैँ, नेपाली कांग्रेसको अधिवेशनका लागि मतदाता हुन्– क्रियाशील सदस्य।७७ मध्ये ३ जिल्लामा अझै क्रियाशील वितरण गरिसकिएको छैन। वितरण सकिएका कतिपय क्षेत्रका विवरण पार्टीको केन्द्रीय...

Must read

- Advertisement -spot_imgspot_img