spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

ठुलीभेरी नगरपालिकाकाे अव आफ्नै डाेजरःमेयर भन्छन् “हामीले पहिलाे प्रतिवद्दता पुरा गर्याैँ अव गाउँगाउँ सडक खन्ने देखि स्तराेन्नति काम धमाधम हुन्छ”

डाेल्पा, ठुलीभेरी नगरपालिका डाेल्पाकाे नवौं नगर सभा आर्थीक वर्ष  २०७९/०८० काे बजेट प्रस्तुत गर्दा डाेजर खरिदका लागि बजेट विनियाेजन गरेकाे थियाे। नव निर्वाचित जनप्रतिनिधिहरूकाे...

माओवादी केन्द्रको उपनेतामा वर्षमान र जनार्दनको दाबी

काठमाडौँ,  नेकपा माओवादी केन्द्रको उपनेतामा नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । बिहीबार बस्ने संसदीय दलको बैठकले दलको उपनेता, प्रमुख सचेतक,...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडाैँ, प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ...

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

काठमाडौं, त्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि...

सुनकाे मूल्य आज ताेलाकाे एक लाख एक हजार ५ सय रुपैयाँ

काठमाडाैँ, सुन चाँदीको मूल्य लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा...

कावासोतीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती, पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका...

आज माओवादी केन्द्रले संसदीय दलको नेता चुन्दै

काठमाडौं, सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले आज संसदीय दलको नेता चुन्दै छ ।माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक...

बेइजिङमा बुद्ध मूर्ति लिलामी रोकियो

काठमाडौँ, उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्त्विक शाक्यमुनि बुद्धको कांस्य मूर्तिको लिलामी रोकिएको छ । बेइजिङको एक निजी ग्यालरी चाइना गार्जियन अक्सनमा...

Must read

- Advertisement -spot_imgspot_img