डोल्पा,डोल्पामा चुनाव सकिएको चार दिनपछि मत गणना सुरु भएको छ। बुधबार जिल्लाका ६८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पु¥याएसँगै साँझ साढे ५ देखि मतगणना...
काठमाडौं, ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...
काठमाडौं,काठमाडौंमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५...
झापा,नेकपा एमाले प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।झापा क्षेत्र नम्बर २ (ख) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार...
काठमाडौं, सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित भएका छन् ।
उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले...
बाग्लुङ,राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी सुरुवात गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा...