spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपका नाइके पक्राउ

काठमाडौं,नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका...

जनता मरे मरून् भन्ने अवस्थामा सरकार पुगेको छ,आन्दोलन गर्ने कांग्रेसकाे चेतावनि देउवा

काठमाडाैँ,गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप देउवाको छ। पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू...

२४ घन्टामा देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा,थप २१ जनाको निधन

काठमाडाैँ,देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा ३५ सय २२ जना डिस्चार्ज भए देशमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका...

मन्त्रिपरिषद् बैठक ः सचिवहरुको ब्यापक सरुवा

काठमाडौं, मन्त्रिपरिषद् हेरफेर तथा तीन मन्त्री थपिएपछिको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । विहीबार (आज) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

कोरोना खेलबाड होइन, यो परिवारलाई सुनौँ

नयाँ पत्रिका,एकै परिवारका तीनको मृत्यु, तीन आइसियूमा, चार आइसोलेसनमा परिवार भन्छ, ‘सरकारले कोरोना केही होइन, रुघाखोकीजस्तै हो, बेसारपानी खाएर घर बसे हुन्छ, अस्पताल आउनुपर्दैन भनेको...

नेपालमै खुल्दैछ रसायनिक मलकाे कारखाना

काठमाडौं,नेपालमा रसायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रसायनिक मल कारखाना खोल्न सम्भव भएको निश्कर्ष निकालेको छ । कृषि मन्त्रालयका सचिव...

चिनियाँ सेनालाई राष्ट्रपतिको आदेशः युद्धको तयारी गर !

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । चिनियाँ सरकारी मिडिया सिन्ह्वा न्युज एजेन्सीले बिहीबार यस्तो रिपोर्ट...

मानवअधिकार आयोगद्वारा दुई सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक

काठमाडाैँ,राष्ट्रिय मानवअधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । आयोग स्थापनाको २० वर्षको अवसरमा सिफारिस कार्यान्वयनसम्बन्धी प्रतिवेदन सार्वजनिक...

Must read

- Advertisement -spot_imgspot_img