spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

ओली सरकारले विश्वासको मत लिन सक्दैन, बहुमतको नयाँ सरकार बन्छ-नारायणकाजी श्रेष्ठ

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने भएकाले मंगलबारदेखि जिम्मेवारमुक्त हुुने बताएका छन् । आइतबार गृहजिल्लामा...

गण्डकीका विपक्षी दल भन्छन् ः अब हाम्रो सरकार पक्का भयो !

 पोखरा,अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलले मुख्यमन्त्री संसदबाट भागेको प्रतिक्रिया दिएका छन् ।विगतमा अविश्वासको...

जनताको पक्षमा काम गर्ने सरकार बनाउने पक्षमा छौंः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो नहुँदा जनताले कोरोना महामारीमा दुःख पाएको बताएका छन्।उनले जनताका पक्षमा काम गर्ने र जनतालाई दुःख...

जुम्लाको सिन्जा गाउँपालिका अध्यक्षद्वारा आफुले चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा

जुम्ला,  जुम्लाको सिन्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलद्वारा गाउँपालिकाका २ वटा गाडी कोरोना संक्रमितलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । अध्यक्ष रावलले आफूले...

काठमाडौँ उपत्यकामा थप ४१९८ जनामा संक्रमण

काठमाडौँ,  उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका...

नेपाल, नेम्वाङ र पौडेलबीच सिंहदरबारमा छलफल

काठमाडाैँ, एमालेको माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालयमा सामूहिक राजीनामाको तयारीमा जुटिरहेका वेला प्रधानमन्त्री केपी ओलीपक्षीय नेताहरू सुवास नेम्वाङ र...

काभ्रेमा प्रहरीले संकलन ग¥यो ७० वटा अक्सिजन सिलिन्डर

प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपाबाट ७० वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।आइतबार बनेपा र धुलिखेलमा रहेका उद्योग, वर्कशप र वेल्डिङ पसलबाट सिलिन्डर संकलन...

एमालेका खनाल–नेपाल पक्षका सांसद सिंहदरबारमा भेला

काठमाडाैँ, राजीनामाको तयारी गरिरहेका एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा भएका छन् । राजीनामाको विषयमा छलफल गर्न सिंहदरबारमा भेला भएको सांसद सोमप्रसाद...

Must read

- Advertisement -spot_imgspot_img