spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

दुर्घटनामा आठ जना घाइते, दुई स्याङ्जाली खसी ठहरै

स्याङ्जाको चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस आज बिहान वालिङ नगरपालिका–७ बिसाउनीराजुस्थित भित्री सडकमा दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका छन् ।जिल्ला प्रहरी...

दाहाल–नेपाल फेरि गोप्य भेटवार्तामा

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कमुार नेपालबीच भेटवार्ता जारी छ । कोटेश्वरस्थित् एक...

चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,  सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले...

माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको रिटमाथि सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं,पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विपक्षी नबनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अगाडि बढाएपछि सर्वाेच्च अदालतमा परेको रिटमाथि सोमवार सुनवाइ हुँदैछ...

पुष्प र वर्षाको ‘मनसँग मन’ पोष्टपोन्ड

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति पोष्टपोन्ड गरिएको छ । कोरोनाको केस बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भिडभाड...

होली खेल्नेक्रममा पानी भनेर एसिड छ्याप्दा तीनजना घाइते

काठमाडौं, शंखरापुर नगरपालिका १ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना बालक घाइते भएका छन्। आइतबार दिउँसो होली खेल्ने क्रममा एसिड छ्याप्दा तीनजना बालक...

एमाले खोटाङमा चर्कियो अन्तर्द्वन्द्व

काठमाडाैँ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ । सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्र एक...

काँडातालीबाट वैदेशिक राेजगारमा गएका युवाहरूले गरे कुल देवीदेवतालाइ पुजाका सामग्री सहयाेग

डाेल्पा, डाेल्पाकाे  ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काँडातालीमा वैदेशिक राेजगारमा भएका युवाहरूले गाउँका कुल देवीदेवतालाइ पुजाका सामग्री वितरण गरेका छन् । काँडातालीबाट वैदेशिक राेजगारमा गएका...

Must read

- Advertisement -spot_imgspot_img