spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एमाले संसदीय दलको संशोधित विधान पारित

काठमाडौं, नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको छ । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा विधान संशोधनका लागि गठित विशाल...

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय

काठमाडौं, प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । नेपालसहित नेताहरू भीम...

’हामी स्वाभिमानी मान्छे हौँ, ओलीले बोलाउँदैमा लुरुलुरु बालुवाटार जाँदैनौँ’

काठमाडौं ः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले बालुवाटारमा बोलाउँदैमा लुरुलुरु नजाने बताएका छन्। राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी...

सर्वोच्चको फैसलाले एमाले ब्युँतिदा म खुसी भएँ ः वामदेव गौतम

काठमाडौं, नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाबाट एमाले पार्टी व्युँतिएकोमा आफूँ खुसी भएको बताएका छन्।प्रधानमन्त्री केपी ओलीको सरकारी...

बालुवाटार बैठकमा नेपाल–खनाल पक्षका सांसदहरूको पाँचबुँदे असहमति

 काठमाडौं.सत्तारुढ एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति राखेका छन् । संसदीय दलको कार्यालय...

डक्टरी पढ्न कर्णालीमा

कर्णाली,भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमरजेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डक्टरी...

संसदीय दलमा ओलीले भने– खनाल नेपाल समूह कारबाहीको लायक छन्, कारबाही हुन्छ

 काठमाडौं,नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको भन्दै...

मकै खेतमा लगाइएको करेन्ट लागेर शौच गर्न गएका युवकको मृत्यु

वीरगञ्ज – शौच गर्न गएका बारा जितपुर सिमरा उप महानगरपालिकाका एक युवकको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।करेन्ट लागेर जितपुर सिमरा उप महानगरपालिका...

Must read

- Advertisement -spot_imgspot_img